सरकारसँग मुक्त हलियाका ६ बुँदे माग

डडेल्धुरा : डडेल्धुराका मुक्त हलियाहरुले सरकारसँग विभिन्न ६ बुँदे माग राखेका छन्।आइतबार ६ बुँदे मागसहितको ज्ञापन पत्र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई बुझाइएको छ। जिल्ला हलिया मुक्ति समाज डडेल्धुराले प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलमार्फत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललाई मागसहितको ज्ञापन पत्र बुझाइएको हो। डडेल्धुरामा छुट हलियाहरुको अवस्था अध्ययन गर्न नेपाल सरकारबाट समिति गठन गरी छुट मुक्त हलियाहरुको अवस्था अध्ययन गरि वास्तविकता सार्वजनिक

Source link

Loading...

Leave a Reply