बाढीले बगाएर बेपत्ता भएका विद्यार्थीको शव भेटियो

पाँचथर : विद्यालय जाने क्रममा खोलाले बगाएर बेपत्ता बनाएका पाँचथरको मिक्लाजुङ गाउँपालिका ४ रविस्थित खेसाङखोपाका एक विद्यार्थीको शव फेला परेको छ। शुक्रबार विद्यालय जाने क्रममा खोला तर्न खोज्दा बगेका १० वर्षीय दियन राईको शव आइतबार दिउँसो फेला परेको हो। बगेको ठाउँदेखि करिब दुई किलोमिटरको दूरिमा रहेको यावराङ झर्नादेखि डेढसय मिटर तल ढुंगाको चेपमा अल्झिएको अवस्थामा शव फेला परेको इलाका प्रशासन कार्यालय रविका प्रमुख सुरेन्द्र थापाले जानकारी दिए। दाजु शेडिङसँगै रवि बजारमा रहेको होली चाइल्ड इङ्लि

Source link

Loading...

Leave a Reply