मुख्यमन्त्री कप : उपाधीका लागि मोरङ र झापा भिड्ने

सुनसरी : मुख्यमन्त्री कप प्रदेश लिगको उपाधीका लागि मोरङ र झापा भिड्ने भएका छन्। फाइनल प्रतिष्पर्धामा मंगलबार मोरङको बेलबारी फुटबल क्लब र झापाको सैनिक युथ क्लबबीच भिडन्त हुने पक्का भएको हो।धरानमा जारी लिगको फाइनल चरणको खेलमा मोरङ समूह 'क' को विजेता हुँदै फाइनलमा प्रवेश गरेको हो भने झापा समूह 'ख' को विजेता हुँदै फाइनलमा प्रवेश गरेको हो। मोरङले पहिलो खेलमा धनकुटालाई ६–१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा सुनसरीको धरान फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै ६ अंकका साथ स

Source link

Loading...

Leave a Reply