राहत, क्षतिपूर्ति र पुनर्स्थापनामा ध्यान दिन सांसदको आग्रह

विराटनगर : प्रदेशसभाको आइतबार बसेको बैठकमा बाढी पहिरोबाट प्रभावित नागरिकलाई तत्काल राहत र क्षतिपूर्ति उपलव्ध गराउन प्रदेशसभा सदस्यहरूले सरकारलाई आग्रह गरेका छन्। एक सातादेखि परेको अविरल वर्षाका कारण प्रदेश १ मा धेरै मानवीय र धनजनको क्षति भएको भन्दै सांसदले पीडामा परेकालाई तत्काल सम्बोधन गर्न आग्रह गरेका हुन्। प्रदेशसभा सदस्यहरूले प्रकोप प्रभावितलाई राहात र क्षतिपूर्ति उपलव्ध गराउन आग्रह गरेसँगै सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले संसदमा स

Source link

Loading...

Leave a Reply