उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी पहिरो तथा डुबानबाट प्रभावितको उद्धार र राहतमा जुट्न सबैलाई आव्हान गरेकी छन्।राष्ट्रपति भण्डारीले अविरल वर्षाका कारण उत्पन्न जटिल परिस्थितिमा पीडितको उद्धार तथा राहत कार्यमा जुट्न सबै राजनीतिक दल, सामाजिक संघसंस्था र समुदायलाई आव्हान गरेकी हुन्।प्राकृतिक विपद्को दुःखद् घडीमा पीडितको उद्धार तथा व्यवस्थापन, घाइतेको उपचार, राहत वितरण र वेपत्ताको खोजीकार्यमा राज्यका संयन्त्रलाई परिचालन गर्न सम्बन्धित निकायको ध्यान पुग्ने रा

Source link

Loading...

Leave a Reply