आईसीसी एकदिवशीय विश्वकप क्रिकेटको फाइनल खेलमा न्यूजिल्यान्डले इंग्ल्याण्डसामू २ सय ४१ रनको चुनौति पेस गरेको छ।लण्डनको लर्डस् मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले पूरा ओभरमा ८ विकेट खर्चंदै २ सय ४१ रन बनायो। न्यूजिल्यान्डका लागि हेनरी निकोलसले सर्वाधिक ५५ रन बनाए। कप्तान केन विलियम्सनले ३० रन जोडे।इंग्ल्यान्डका क्रिस ओक्स र लियाम प्लूनकेटले समान ३—३ विकेट खसाले। इंग्ल्यान्ड अहिले २ सय ४२ रनको लक्ष्य पछ्याईरहेको छ। दुवै टोली पहिलो पटक विश्वकपको उपाधि चुम्ने लक्
Source link
Loading...