लोकसेवामा कोटा माग गर्दै जनजातिले निकाले राँके जुलुस

कृष्ण बहाव भट्टराईइटहरीः लोकसेवा आयोगको परीक्षामा कोटा प्राणली लागू नगरेको भन्दै आदिवासी जानजाति महासंघ सुनसरीले राँके जुलुस निकालेको छ। आयोगले संवैधानिक नियमविपरित विभिन्न जातिका लागि सुरक्षित गरेको कोटा पालना नगरेको भन्दै महासंघ आन्दोलित भएको छ।महासंघले आज सुनसरीका इटहरी, धरान, इनरुवा, रामधुनी र बराहक्षेत्रमा राँके जुलुस प्रदर्शन गरेको जिल्ला अध्यक्ष राम माण्डुपा राईले बताए। सबै स्थानीय तहमा साढे पाँच बजे जुलुस निकालेको हो । ४५ प्रतिशत आरक्षणको कोटाको माग पुरा नभएर सोमबार सिठ्ठी जुलुस हुँ

Source link

Loading...

Leave a Reply