फेस एपमा बुढ्यौली अनुहार देखाउँदा चुहिएला गोप्य सूचना!

संसारकै बुद्धिमान प्राणी मान्छे जन्मिदै अनेकौ जिज्ञासाहरू लिएर जन्मन्छ। प्रविधिको विकाससँग सोच र खोज पनि फराकिलो बन्दै गएको छ। सूचना प्रविधिको विकाससँगै मानिसको बुढ्यौलीपनको अनुभूति दिलाउने एप्सले अहिलो बजार तताइरहेको छ। एकै दिनमा विश्वभरका १० करोड मानिसले डाउनलोड गरेको एप हो फेस एप।उक्त एप्लिकेशन र्चचामा आएको केही घण्टामै मानिसहरूले आफ्नो बुढ्यौलीपनको तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन्। उनीहरूले आफ्नो तस्बिरलाई फेसबुक, ट्विटर लगायतमा राखेर खुसी बाँडिरहेका छन्। जसबाट सेलिव्रेटीहरूसमेत

Source link

Loading...

Leave a Reply