काठमाडौं : संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले बाढी र डुबान भएको क्षेत्रमा स्थलगत अनुगमन गर्ने भएको छ। समितिको बुधबार बसेको बैठकले काठमाडौं उपत्यकाका बाढी र डुबानमा परेका ठाउँदेखि तराईका डुबानमा परेका क्षेत्रको स्थलगत अनुगमन गर्ने निर्णय गरेको हो।स्थलगत अनुगमनका क्रममा काठमाडौं उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंका विभिन्न खोला मिचिएको बारेमा पनि समितिले अनुगमन गर्ने र सरकारी अधिकारीलाई त्यसबारे आवश्यक कारबाही गर्न निर्देशन दिने तयारी  गरिएको समितिका एक सदस

Source link

Loading...

Leave a Reply