साउन ७ देखि सरकारी गाडी गुड्न नदिने विप्लवको घोषणा

काठमाडौं : सरकारको प्रतिबन्ध झेलिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले राज्यले गरेको दमनविरूद्ध साउन ७ गतेदेखि सरकारी गाडी गुड्न नदिने घोषणा गरेको छ । विप्लव समूहका मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजंगले बुधबार विज्ञप्ति निकालेर राज्यको कदमविरुद्ध साउन ७ गतेदेखि सेतो नम्बर प्लेट (सरकारी गाडीहरु सडकमा गुड्न नदिने घोषणा गरेका हुन् ।‘हाम्रो पार्टी एकीकृत जनक्रान्तिको वैज्ञानिक कार्यदिशाको सफल कार्यान्वयनका साथ अगाडि बढिरहेको छ। यस प्रक्रियामा प्रतिक्रियावादी सत्ता र जनसत्ता बीचको

Source link

Loading...

Leave a Reply