सिन्धुलीमा ६८ सवारी दुर्घटनामा परी परी ४६ जनाको ज्यान गयो

सिन्धुली : सिन्धुलीमा एक वर्षमा भएका सवारी दुर्घटना परी ४६ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।आर्थिक वर्ष २०७५/०७६ मा भएको ६८ वटा सवारी दुर्घटनामा परी ३३ जना पुरुष, ९ जना महिला, ३ जना बालक र १ जना बालिका गरी ४६ जनाको ज्यान गएको ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका ट्राफिक प्रहरी प्रमुख विष्णुबहादुर बस्नेतले जानकारी दिए।दुर्घटनामा परी पुरुष ५३, महिला १८, बालक ४ र बालिका ४ जना गम्भिर घाइते भएका उनले बताए। उनका अनुसार पुरुष ४४ जना,महिला १८ जना, बालक १४ जना र बालिका १५

Source link

Loading...

Leave a Reply