नेकपामा महिला नेतृत्व : १० जिल्लामा इन्चार्ज, ३० जिल्लामा सह-इन्चार्ज

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीले भूगोल र महानगरसहित ८३ जिल्लामध्ये १० जिल्लामा महिला इन्चार्ज तोकेको छ। जसमा भूगोलतर्फका ८ जिल्ला र २ महानगर जिल्लामा महिलाले इन्जार्चाको जिम्मेवारी पाएका छन्। दोलखामा इन्चार्ज र सह-इन्चार्ज दुवै महिला तोकिएका छन् । दोलखामा देवी खड्का इन्चार्ज र रचना खड्का सह-इन्चार्ज तोकिएका छन्। तेह्रथुममा भोजपुरकी जयन्ती राई इन्चार्ज भएकी छन्। यस्तै रसुवामा विमला सुवेदी, काठमाडौँमा सावित्रा भुसाल, स्याङ्जामा भूमिसुधार मन्त्रीसमेत रहेकी पद्मा अर्याल, बाग्लुङमा बलावती शर

Source link

Loading...

Leave a Reply