जंगली च्याउ खाँदा एकै घरपरिवारका ३ बिरामी, आमाछोरा गम्भीर

दाङ : जंगली च्याउ खाँदा दाङमा एकै घरपरिवारका ३ जना बिरामी परेका छन्। जिल्लाको घोराही उपमहानगरपालिका १७ भैसाही बस्ने ६८ वर्षीया दुर्गा रेग्मी, उनका छोरा ३१ वर्षीय जिवराज रेग्मी र उनकी छोरी २० वर्षीया संगीता रेग्मी बिरामी परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।आइतबार दिउँसो ३ बजेतिर जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु विरामी परेका हुन्। बिरामीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचारपछि थप उपचारका लागी कोहलपुर रिफर गरिएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार आमा छोरीको स्वास्थ्य अवस

Source link

Loading...

Leave a Reply