‘केन्द्रीय सदस्य छोड्छु, तर जिल्ला इन्चार्ज बस्दिँन’

डडेल्धुरा : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आइतबार जिल्ला इन्चार्ज र सह-इन्चार्ज तोकेसँगै केहीले जिल्ला इन्चार्ज स्वीकार गर्ने प्रतिक्रिया दिएका छन्।नेकपाले डडेल्धुरा इन्चार्ज तोकिएका केन्द्रीय समेत रहेका खगराज भट्टले जिल्ला इन्चार्ज अस्वीकार गरेका छन्।सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावल र अध्यक्ष कर्ण थापालाई सन्देश पठाएर जुनियरको मातहत इन्चार्ज नबस्ने बरु केन्द्रीय सदस्य नै त्याग्ने घोषण गरेका हुन्।‘बरु केन्द्रीय सदस्य छोडिदिन्छु, तर जिल्ला इन्चार्ज बस्दैन’ उनले&n

Source link

Loading...

Leave a Reply