रिहा भएलगत्तै ‘विप्लव’ समूहका तीन जिल्ला नेताले छाडे पार्टी

डडेल्धुरा : डडेल्धुरामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका तीन जिल्ला सदस्य रिहा भएका छन्।जिल्ला अदालतको आदेशमा उनीहरु मंगलबार रिहा भएका हुन्। तीनै जना १२/१२ हजार धरौटीमा रिहा भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।रिहा हुनेमा परशुराम नगरपालिका–११ का जिल्ला सदस्य कृष्ण विक (अरुण), परशुराम नगरपालिका–५ परिगाउँका जिल्ला सदस्य इन्द्रदेव भट्टराई (शिखर) र सोही ठाउँका जिल्ला सदस्य रामदत्त भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय डडेल्

Source link

Loading...

Leave a Reply