सल्यानमा पनि परिचयपत्र वितरण सुरु, नागरिकता अनिवार्य

सल्यान : सल्यानमा मंगलबारबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ। नागरिकको वैयत्तिक विवरणलाई सुरक्षित गर्ने उद्देश्यका साथ आजबाट राष्ट्रिय परिचय पत्र वितरण गरिएको हो। जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले जैविक तथा वैयत्तिक विवरण भरेर परिचयपत्र वितरणको सुरुवात गरेका हुन। राष्ट्रिय परिचय पत्रले नागरिकलाई विभिन्न किसिमका सेवा सुविधा उपलब्ध गराउन सहयोग पुर्‍याउने बहुउपयोगी कार्डका रुपमा राष्ट्रिय परिचयपत्र प्रयोग हुने उनले प्रमुख जिल्ला अधिका

Source link

Loading...

Leave a Reply