काठमाडौं : विज्ञापनका नाममा सामाजिक सद्भाव भड्काउने, विकृति सिर्जना गर्ने तथा अनर्गल प्रचारबाजी भइरहेको भन्दै सांसद तथा विज्ञले त्यस्ता विज्ञापन सामग्री प्रकाशित प्रसारित नहुनेगरी विज्ञापन ऐन बनाइनेब ताएका छन्।‘विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको विधेयक–२०७५’ बारे प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकको छलफलमा सांसदहरूले खाद्यान्न, मदिराजन्य पदार्थलगायतको विज्ञापनमा महिलाको अनावश्यक प्रयोग रोक्ने तथा स्वास्थ्यसँग जोडिएका संवेदनशील विषयबारे भ्रामक रूपमा गरिने प्रचारलाई

Source link

Loading...

Leave a Reply