पर्यटकीय स्थलबाट माग्ने हटाउँदै काठमाडौं महानगर

काठमाडौं : नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गरी सडक र विश्व सम्पदा सूचीमा रहेका क्षेत्रमा माग्नेहरूलाई काठमाडौं महानगरपालिकालले हटाउने भएको छ।काठमाडौं महानगरपालिकालाई माग्ने मुक्त बनाइने अभियान सुरु भइसकेको काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले बताए। माग्नले नेपाल घुम्न आउने पर्यटकलाई मागेर हैरान बनाएको र यसले विदेशमा नेपालको बारेमा नराम्रो छाप पर्ने भएकाले उनीहरूलाई पर्यटकीय स्थलबाट हटाउन लागिएको उनको भनाइ छ।'पहिलो चरणमा स्वयम्भु क्षेत्रबाट माग्न बसेका बालबा

Source link

Loading...

Leave a Reply