उच्च अदालत तुल्सीपुर, नेपालगन्ज इजलाशको क्षेत्राधिकार कटौती

बाँके : उच्च अदालत तुल्सीपुर, नेपालगन्ज इजलाशबाट बाणिज्य इजलाशको क्षेत्राधिकार कटौती भएको छ। नेपालगन्ज इजलाशले बाँके र बर्दिया हेर्ने गरि अधिकार तोकिएको उच्च अदालत तुल्सीपुर, नेपालगन्ज इजलाशका वरिष्ठतम न्यायाधीश विष्णुदेव पौडेलले बताए।यसअघि उच्च अदालत तुल्सीपुरमा नभई नेपालगन्ज इजलाशमा मात्र वाणिज्य इजलाशको व्यवस्था थियो। ‘नेपालगन्जमा मात्र रहेको वाणिज्य इजलाशको काम अब तुल्सीपुरले पनि हेर्ने भएको छ,’ उनले भने। आब ०७५/०७६ मा वाणिज्य सम्बन्धी १० वटा मुद्दा दर्ता भएको न्यायाधीश पौडेलले ज

Source link

Loading...

Leave a Reply