सात वर्षमा पनि बनेन झलनाथ र सुवास चन्द्रको निर्वाचन क्षेत्र जोड्ने पुल

इलाम : वारीपटी पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र र पारीपट्टी पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्र। दुवैलाई जोडने ५ सय ५० मिटर लामो माइखोला पुल अझै पूर्ण रूपमा निर्माण हुन सकेको छैन।५ वर्षमा सक्ने गरी २०६९ असार २६ गते सूर्य इलाइट जेभी र सडक विभाग पुल महाशाखा अन्तर्गतको तत्कालीन पुल योजना पूर्वी क्षेत्र सेक्टर नं १ धरानबीच २५ करोड ७१ लाख ७३ हजार ५ सय ६६ रुपैयाँको लागत सम्झौता भएको थियो। सम्झौताअनुसार पुलको निर्माण कार्य २०७४ असार मै सम्पन्न हुनुपर्ने थियो। भूकम्प र नाक

Source link

Loading...

Leave a Reply