पोखराको न्यूरोडमा लागेको आगो नियन्त्रणमा, १० करोडको क्षति भएको अनुमान

पोखरा : गण्डकी प्रदेशको राजधानी सहर पोखराको न्यूरोडको एक सपिङ कम्पेक्सबाट सल्किएको आगो नियन्त्रणमा आएको छ। भाटभटेनी सुपर मार्केटनजिकै रहेको एस मिनीमार्केटमा रहेको विभिन्न फर्निचरको सामान पाइने पसलबाट आगो करिब २ घण्टा पछि नियन्त्रणमा आएको छ।   सल्किएको आगो करिब  पसलमा मंगलबार अपरान्ह ४ बजेदेखि आगलागी भएको थियो। आगलागीको कारण खुल्न सकेको छैन। उक्त मिनिमार्केटमा २३ वटा सटर थिए सबै पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ। ‘अहिले आगो नियन्त्रणमा आएको छ’ जिल्ला प्रहरी कार्य

Source link

Loading...

Leave a Reply