के हो आधार दर, किन परिरहेको छ निन्तर दबाब

बैकिङ व्यवसायमा आधार दरको नियमित दबाब र प्रभाव परिरहेको हुन्छ। आधार दरलाई बेन्चमार्क दरका रुपमा पनि लिन सकिन्छ। आधार दरमा ब्याजदरलाई प्रभाव पर्ने तत्वहरु समावेश गरी गणना गरिने भए पनि आधार दर कर्जा प्रवाहको वास्तविक ब्याजदर नभई ब्याजदर निर्धारण गर्ने एक आधार दर मात्रै हो।बैकिङ व्यवसाय गतिशील भएकोले यस व्यवसायलाई दीगो, भरपर्दाे र पारदर्शी बनाउन केन्द्रीय बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई आधार दर निर्धारण गरी ऋणीमाझ समानरुपमा लागु गर्नका लागि हरेक महिना आधार ब्याजदर सार्वजनि

Source link

Loading...

Leave a Reply