जिल्ला सेक्रेटरीसहित ६ जना पक्राउ

रुकुम : प्रतिबन्धित नेत्रविक्रम चन्द समूहको नेकपा रुकुम पूर्वका जिल्ला सेक्रेटरीसहित ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा जिल्ला सेक्रेटरी सिस्ने गाउँपालिका ८ डाँडागाउँका ३८ वर्षीय देविलाल पुनसहित ५ जना जिल्ला सदस्य रहेका छन्। जसमा सोही ठाउँकै  ४५ वर्षीय मोहनलाल कार्की, सिस्ने ७ नाथिगाटका ४० वर्षीय लिलाराम बुढा, सिस्ने ३ पोखराका ४५ वर्षीय धनबहादुर बिक, भूमे ६ महतका ४० वर्षीय रामकुमार बुढा र महतकै ४२ वर्षीय हिका बुढा रहेका छन्। केही दिनयता जिल्लामा चन्दा उठाउने, धम्काउने

Source link

Loading...

Leave a Reply