सुदूरपश्चिम सरकारको कर्मचारी आफै भर्ना गर्ने बाटो खुल्यो

धनगढी : सुदूरपश्चिम प्रदेश सरकार गठन भएको डेढ वर्ष पूरा भएको छ। यो अवधिमा पनि अझै कर्मचारी पर्याप्त पुगेका छैनन्। प्रदेशभरी दुई हजार ३११ जना कर्मचारीको दरबन्दी रहे पनि अझै सबै कार्यालयमा  कर्मचारीको पदपूर्ति हुन नसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। कर्मचारी अभावले समस्या भइरहेको बेला प्रदेश सरकारले भने आफै कर्मचारी भर्ना गरेर समस्या समाधान गर्ने जनाएको छ। प्रदेशले नै कर्मचारी भर्ना गर्न पाउने गरी प्रदेश लोकसेवा आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धमा

Source link

Loading...

Leave a Reply