श्रीमानको हत्या आरोपमा अमेरिकाको ओहायोमा एक महिला पक्राउ

बोस्टन : अमेरिकाको ओहायोको फेयरफिल्ड प्रहरीले शुभा कट्टेललाई आफ्नै श्रीमानको हत्या आरोपमा पक्राउ गरेको छ।प्रहरीका अनुसार ४३ वर्षीया शुभाले उनका श्रीमान ५३ वर्षीय टीका कट्टेललाई सोमबार अपराह्न ३ः१३ बजे सिग्मन वेस्थितस्थित निवास गोली हानेकी हुन्। गोली प्रहारबाट घाइते टीकालाई युनिभर्सिटी अफ सिन्सिन्याटी मेडिकल सेन्टर पुर्‍याइएको थियो। अस्पताललाई उनलाई सोमबार मृत घोषित गरेको छ।प्रहरीका अनुसार टीकाकी आमा बिरामी भएकाले नातेदारहरू आएका थिए। पाहुनामध्ये सुवास कट्टेलको कम्मरमा ग्लोक १९ हाते–बन्

Source link

Loading...

Leave a Reply