डडेल्धुरामा एकवर्षमै  गरे ३१ जनाले आत्महत्या

डडेल्धुरा :  डडेल्धुरामा आत्महत्या गर्नेहरुकाे संख्या  बढ्दै गएकाे प्रहरीकाे तथ्यांक छ। गत आर्थिक वर्ष २०७५ साउन महिनादेखि २०७६ असार मसान्तसम्मको तथ्यांक हेर्दा डडेल्धुराका विभिन्न स्थानमा आत्महत्या गर्नेको संख्या ३१ छ।जिल्ला प्रहरी कार्यालय डडेल्धुराले मंगलबार सञ्चारकर्मीसंगको परिचयात्मक कार्यक्रममा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले प्रस्तुत गरेको तथ्यांकमा झुण्डिएर आत्महत्या गर्नेको संख्या २३ छ भने विष सेवन गरी आत्महत्या गर्नेको संख्या आठ गरी ३१ रहेको छ। आर्थ

Source link

Loading...

Leave a Reply