श्रीमानले गरे श्रीमतीको घाँटी थिचेर हत्या

सुनसरी : सुनसरीको बर्जु गाउँपालिका–५ मा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। स्थानिय प्रदीपकुमार यादवले आफ्नै श्रीमतीको हत्या गरेका हुन्। घरमा कोही नभएको मौकामा प्रदीपले श्रीमती आनन्दी यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवता एवंम प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए।मंगलबार घरायसी झगडा भएको बहानामा प्रदीपले श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको स्थानीयवासीलाइ उदृत गर्दै प्रहरीले जनाएको छ। घाँटी थिचेर घाइते श्रीमतीलाई उपचारका लागि विराटन

Source link

Loading...

Leave a Reply