आधि लिएर आइन् उषा शेरचन

काठमाडौः साहित्यकार उषा शेरचनको ‘आधि’ उपन्यास सार्वजनिक गरिएको छ। उपन्यासको गीतकार चेतन कार्की,  साहित्यकार पद्मावती सिंह, कुमारी लामा र लेखिका शेचरनलले संयुक्त रुपमा सार्वजनिक गरेका थिए।काठमाडौंमा मंगलबार भएको कार्यक्रममा गीतकार चेतन कार्की उपन्यासले समाजका राम्रा र नराम्रो पक्षको उजागर गरेको बताए। समीक्षक कुमारी लामाले उपन्यासमा समाजमा बढिरहेको महिला हिंसालाई मिहिन ढंगले प्रस्तुत गरिएको बताइन्। यस्तै, साहित्यकार पद्यमावती सिंहले उपन्यासले समाजमा दबिएर

Source link

Loading...

Leave a Reply