बलिया टिमविरुद्ध प्रतिष्पर्धा गर्दै नेपाली महिला फुटबल टिम

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तयारी गरिरहेको नेपाली महिला टिमले किर्गिस्तानमा आयोजना हुने नादेझदा कप फुटबल खेल्ने भएको छ।आयोजक किर्गिस्तानले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेलमा घरेलु टोली किर्गिस्तानसँग भदौ २२ मा प्रतिष्पर्धा गर्नेछ। त्यस्तै, दोस्रो खेलमा नेपालले भदौ २३ मा उज्वेकिस्तान र भदौ २४ मा ताजिकिस्तानको सामना गर्ने छ।लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्ने छन्। यस्तै, तेस्रो र चौथोले तेस्रो स्थानमा लागि प्रतिस्पर्धा गर्नेछन् । प

Source link

Loading...

Leave a Reply