काठमाडौं महानगरपालिकाले उठायो नौ अर्ब ६४ करोड राजस्व, घर बहालबाट मात्र  दुई अर्ब

काठमाडौः काठमाडौं महाननगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा नौ अर्ब ६४ करोड २४ लाख ८० हजार २७६ रुपैयाँ राजस्व संकलन गरेको छ।महानगरपालिकाले १० अर्ब ५५ करोड ७३ लाख ५७ हजार रुपैयाँ लक्ष्य राखेको थियो ।संकलन भएका रकममध्ये सबैभन्दा बढी घर बहाल करबाट उठेको काठमाडौं महानगरपालिकाका राजस्व विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए। उनका अनुसार घरबहाल करबाट १ अर्ब ३३ करोड ७७ लाख १२ हजार  ६९९ रुपैया राजस्व संकलन भएको छ। महानगरपालिकाले घरबहाल करबाट दुई अर्ब आम्द

Source link

Loading...

Leave a Reply