बार्सिलोनाको पहिलो जितमा ग्रिजम्यानको दुई गोल

स्पेनिस लालिगा फुटबलमा बार्सिलोनाले पहिलो जित निकालेको छ। उसको जितमा एन्टोनी ग्रिजम्यानले दुई गोल गरे। यसै सिजनमात्र एथलेटिको म्याड्रिडबाट बार्सिलोना आएका ग्रिजम्यानले घरेलु मैदानमा डेब्यु गरेको खेलमा दुई गरे।बार्सिलोनाले बेट्टिसलाई ५–२ गोल अन्तरले पराजित गर्दा गत जुलाईमा १०७ मिलियन पाउन्डमा अनुबन्धन भएका ग्रिजम्यानले आकर्षक प्रदर्शन गरे। त्यस्तै कार्लेस पेरेज, जोर्डी अल्बा र अर्टुरो भिडालले समान १–१ गोल गरे। त्यसैगरी रियल बेट्टिसका लागि नाबिल फेकिर र लोरेन्जो जिसस मोरन ग्रासियाले गो

Source link

Loading...

Leave a Reply