मन्त्रिपरिषद्को बैठक आज, प्रधानमन्त्रीले सिंगापुरबाटै बैठक चलाउने

काठमाडौं : मन्त्रीपरिषद बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक भिडियो कन्फेरेन्समार्फत बैठकको सञ्चालन गर्नेछन्। सिंगापुरमा उपचाररत प्रधानमन्त्रीले बैठक सञ्चालन गर्नेछन्।  आज दिउँसो १ बस्ने बैठकमा सरकारले गर्नुपर्ने नियमित कामका बारेमा छलफल हुने बताइएको छ।भिडियो कन्फेरेन्समा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट सबै मन्त्री सहभागी हुने र सिंगापुरबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।यसअघि मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री सिंगापुर

Source link

Loading...

Leave a Reply