नेकपा सचिवालय बैठक सर्यो, ११ बजे धुम्बाराहीमा बस्ने

काठमाडौं  : सत्तारुढ दल नेकपा एकताको १५ महिनापछि पहिलो पटक नेकपाका अध्यक्ष प्रचण्ड एक्लैले सचिवालय बैठकको अध्यक्षता गर्दैछन्। अध्यक्ष प्रचण्डले यसअघि पार्टी सचिवालय बैठकको नेतृत्व गरेका छैनन्। पार्टीअध्यक्षमा ओली र प्रचण्ड छन्। बैठकको नेतृत्व भने ओलीले गर्दै आएका थिए।आज विहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा सांगठनिक एकता र अन्य निर्णयहरू गरिने बताइएको छ।  पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि गत बिहीबार सिंगापुर गएपछ

Source link

Loading...

Leave a Reply