विप्लव समूहको अखिल क्रान्तिकारी तनहुँ अध्यक्ष रुचाल पक्राउ

तनहुँ :  सरकारद्वारा प्रतिबन्धित नेकपा (माओवादी) नेत्रविक्रम चन्द विप्लव समूहको भातृ संगठन अखिल क्रान्तिकारी विद्यार्थी संगठन तनहुँकी अध्यक्ष एवं पार्टीको जिल्ला सदस्य ममता रुचाललाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ। प्रहरीले व्यास नगरपालिका–११ बाट रुचाललाई पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी  दिए। तनहुँबाट प्रहरीले हालसम्म सोह्र जना विप्लवका कार्यकर्ता पक्राउ गरिसकेको उनले बताए।  पक्राउ परेकी रुचालको

Source link

Loading...

Leave a Reply