विदेशमा कम्प्युटरको किबोर्ड छाडेर गाउँमा भेडापालन

म्याग्दी : धवलागिरी गाउँपालिका-५ मल्काबाङका देवान छन्त्याल मलेसियामा कम्प्युटरसम्बन्धी रोजगारी छोडेर अहिले धौलागिरी हिमालको फेदीमा भेडापालन व्यवसाय सञ्चालन गर्दै आएका छन्।मल्काबाङको खर्कमा ६ महिनाअघि ६० लाख रुपैयाँको लगानीमा भेडापालन सुरु गरेका छन्त्यालको दैनिकी अहिले मलेसियमा जस्तो कम्प्युटरको किबोर्डमा होइन भेडाका हुलसँगै धौलागिरी आधारशिविरको चरन क्षेत्रमा बित्ने गरेको छ।गोठमा रहेका भेडाबाख्रालाई चरनमा लैजाने, वन्यजन्तुबाट जोगाउन रेखदेख गर्ने र भेडाबाख्रालाई बजारीकरण ग

Source link

Loading...

Leave a Reply