जी–७ बैठकमा इरानी विदेशमन्त्री अचानक पुगेपछि...

फ्रान्समा जारी जी–सेभेन राष्ट्रहरुको बैठकमा अचानक इरानी विदेश मन्त्री पुगेका छन्।बैठकमा इरानको परमाणु कार्यक्रमलाई लिएर चिन्ता व्यक्त भइरहेको ठाउँमा इरानी विदेश मन्त्री मोहम्मद जाभेद जारिफ फ्रान्स पुगेका हुन्। उनँलाई बैठकमा बोलाइएको थिएन भने इरान जी–सेभेनको सदस्य वा पर्यवेक्षक राष्ट्र होइन। अन्तर्राष्ट्रिय सञ्चरमाध्यमहरुका अनुसार फ्रान्स पुग्नुभएका इरानी विदेश मन्त्री जाभेदले तटीय सहर बियारिट्जमा साइडलाइन वार्ता गरेका छन्। त्यो क्षेत्रमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसहित विश्

Source link

Loading...

Leave a Reply