दुर्गन्धित बधशाला, नाक थुनेर मासु किन्नुपर्ने उपभोक्ताको  बाध्यता

ओखलढुङ्गा : ओखलढुङ्गा सदरमुकाममा सिद्धिचरण नगरपालिकाले सञ्चालन गरेको पशु बधशाला दुर्गन्धित बन्दै गएको छ। सामान्य मापदण्ड समेत नअपनाइ बधशाला सञ्चालन गरिँदा त्यहाँ पुग्दा नाक थुन्नुपर्ने अवस्था भएको छ। शनिबार र बुधबार लाग्ने हटियानजिकै रहेको पशु बधशालामा हरेक पटक सिद्धिचरण नगरपालिका कर उठाउन भने छुटाउँदैन। तर, बधशालाका लागि सरसफाइ गर्न राखिएका कर्मचारी भने यहाँ हतपत्त नपुगेको व्यवसायीहरुको गुनासो छ। बधशालामा राँगा तथा बंगुर काटेपछि निस्कने हाड, छाला, लादी आद

Source link

Loading...

Leave a Reply