'क्यानको निर्वाचन रोकिनु हुँदैन'

बैतडी : राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) का साधारणसभा रोक्न दिएको निर्देशनको बैतडी जिल्ला क्रिकेट संघले गम्भीर ध्यानकर्षण भएको जनाएको छ।आगामी असोज ३ र ४ गते काठमाडौंमा हुन लागेको साधारणसभा राखेपका सदस्य सचिव रमेश सिलवालले रोक्न खोजेको भन्दै ध्यानकर्षण भएको जनाएको छ। जिल्ला, प्रदेशको निर्वाचन विधानअनुसारनै सम्मपन्न गरी केन्द्रीय साधारणसभा मार्फत क्यानले नयाँ नेतृत्व पाउन लागेका बेला राखेपको हस्तक्षेत्र गलत रहेको क्रिकेट संघ बैतडीले जनाएको छ।अन्तर्राष्ट्रिय क्र

Source link

Loading...

Leave a Reply