थुनुवा फरार प्रकरण : प्रहरी निरीक्षक कार्कीसहित ८ जनालाई कारबाही

भद्रपुर, (झापा) : हिरासतबाटै भारतीय थुनुवा फरार भएका घटनामा दोषी पाएपछि जिल्ला प्रहरी कार्यालय झापाले प्रहरी निरीक्षकसहित आठजना प्रहरीलाई विभागीय कारबाही गरेको छ। कारबाहीमा परेका प्रहरी निरीक्षकसहित पाँच जनालाई सरुवा गरिएको छ, भने अन्य तीन जना प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।कारबाहीमा परेका इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक टीकाबहादुर कार्कीलाई विभागीय कारबाही गर्दै संखुवासभा सरुवा गरिएको प्रहरी उपरीक्षक

Source link

Loading...

Leave a Reply