प्रादेशिक भाषा निर्धारणका लागि सुदूरपश्चिममा अभियान थालनी

डडेल्धुरा : भाषा आयोगले प्रादेशिक भाषा निर्धारणका लागि नेपाल सरकारलाई सिफारिस गर्ने उद्देश्यका साथ अभियानको थालनी गरेको छ। प्रादेशिक रुपमा सरकारी कामकाजको भाषा निर्धारणका लागि आइतबार डडेल्धुरा जिल्ला सदरमुकाममा सदूरपश्चिम प्रदेश स्तरीय ‘प्रादेशिक भाषा सङ्गोष्ठी’ सम्पन्न गरेको हो। कार्यक्रममा दार्चुला, बैतडी, बझाङ र डडेल्धुरा जिल्लाका स्थानीय तहका प्रमुख-उपप्रमुख र भाषाविद्का साथै पत्रकारको सहभागिता रहेको छ। भाषाको संरक्षण आवश्यककार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्रा

Source link

Loading...

Leave a Reply