हात्तीले मच्चायो विनासलीला, सात विघाको बाली एकैरातमा सखाप

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ पिलरीफाँटा गाँउमा गएराति छिरेको हात्तीको बथानले तीन दर्जन बढी परिवारको सात बिघा खेतमा लगाइएको अन्नबालीमा व्यापक नोक्सानी गरेको छ। ४० बढीको संख्यामा रहेको हात्तीको बथानले किसानले लगाएको धान, मकै, तील र केरालगायतको बालीमा व्यापक नोक्सानी गरेको हो।राति १ बजेको समयमा स्थानीय किसानका खेतमा छिरेको हात्तीको बथानले खुट्टाले कुल्चेर र खाएर नोक्सानी गरेको वडा अध्यक्ष बहादुर सिंह महराले बताए।'पटका पड्काउदा, आगो बालेर तर्साउँदा, ढोल बजाउदा र हो हल्ला गरेर भग

Source link

Loading...

Leave a Reply