इन्डियानाका पूर्वचिकित्सकको घरमा  भेटिए २ हजार बढी मानव भ्रूणका अवशेष

अमेरिकाको इन्डियाना राज्यका पूर्वचिकित्सकको इलिनोइसस्थित घरबाट दुई हजारभन्दा बढी मानव भ्रूणका अवशेष फेला परेको अधिकारीले बताएका छन्। गर्भपतन सेवा उपलब्ध गराउने यी चिकित्सकले भ्रूणलाई औषधिको प्रयोग गरी सुरक्षित राखेको पाइएको छ। डा. उल्‍रिच क्लोपफर नाम गरेका ती चिकित्सकको गत साता निधन भएको प्रहरीले जनाएको छ।    विल काउन्टी शेरिफ कार्यालयले शुक्रबार अबेर एक विज्ञप्ति प्रकाशन गरी उक्त घटनामा डा क्लोपफर संलग्न रहेको जनाएको छ। डा. उल्रीचको परिवारले भ्रूणका बारेमा प्रहरीलाई जानक

Source link

Loading...

Leave a Reply