काठमाडौं : नागरिकता विधेयक र संसद अवरोधलगायतका विषयमा नेपाल कम्युनिस्ट पार्टीसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छलफल गरेको छ।प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको सरकारकी निवास बालुवाटारमा आइतबार साँझ भएको छलफलमा मुख्य गरी नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको वैवाहिक अंगीकृत नागरिकतामा कस्तो व्यवस्था गर्ने र संसद अवरोधको विषयमा छलफल भएको हो।नेकपाका तर्फबाट प्रधानमन्त्री तथा अध्यक्ष ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु प

Source link

Loading...

Leave a Reply