प्रहरमाथि नै जाइ लागेपछि ज्ञानेन्द्र शाही पक्राउ, 'अभद्र व्यवहार' मा अनुसन्धान

ललितपुर : आफुलाई भ्रष्टाचारविरुद्धको अभियन्ता बताउँदै हिँडिरहेका ज्ञानबहादुर भन्ने ज्ञानेन्द्र शाहीलाई ललितपुर प्रहरीले हिरासतमा लिएको छ।शाहीले आइतबार दिउँसो पुल्चोकस्थित 'नेपालका लागि नेपाली' नामक अभियानको कार्यालयमा पत्रकार सम्मेलन गर्ने क्रममा झडप भएपछि सुरक्षा दिन गएको प्रहरीमाथि अभद्र व्यबहार गरेका थिए।त्यसपछि महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई पक्राउ पुर्जी थमाएर 'अभद्र व्यबहार' मुद्दामा अनुसन्धानका लागि हिरासतमा लिएको हो । 'प्रहरी टोलीमाथि अभद्र गरेपछी जरुरी पक

Source link

Loading...

Leave a Reply