गाउँपालिका अध्यक्षमाथि गोली प्रहार

अछाम : यहाँको रामारोशन गाउँपालिका अध्यक्ष झन्कर साउदमाथि गोली प्रहार प्रयास भएको छ । साउदमाथि उनको डेरामै अपरिचित व्यक्तिले पेस्तोलबाट गोली हान्ने क्रममा प्रहरीले प्रतिकार गरेर जोगाएको छ। अध्यक्षमाथि गोली हान्ने क्रममा प्रहरीले प्रतिकार गरेर समात्न खोज्दा ती व्यक्ति भागेका छन्। प्रहरीले तत्कालै हस्तक्षेप गरेपछि अध्यक्षमाथि हानिएको गोली लाग्न पाएन। गाउँपालिकाको कार्यालय रहेको ३ नम्बर वडा कार्यालयसँगै अध्यक्ष साउदको डेरा छ । प्रहरीले समात्ने प्रयास गर्दा गर्दै गोली हान्ने व्यक्ति फरार भए

Source link

Loading...

Leave a Reply