भारतमा हुने पेसापालो विश्वकपका लागि नेपाली टोली छनोट

भद्रपुर : १० औँ पेसापालो (फिनिस बेसबल) विश्वकप २०१९ मा नेपाली टोलीले भाग लिने भएका छन्।आगामी मंसिर १० देखि २४ गते ९ नोभेम्बर २६–३० तारिखसम्म छिमेकी राष्ट्र भारतको पुनेमा आयोजना हुने पेसापालो विश्वकपमा भाग लिन नेपाली राष्ट्रिय टोलीका लागि खेलाडी छनोट भइसकेको नेपाल पेसापालो संगठनका अध्यक्ष पारसमणि दाहालले जानकारी दिए। पेसापालो विश्वकपका लागि छनोटमा परेका झापाका तीनसहित १४ जना खेलाडीलाई झापामै प्रशिक्षण दिइँदैछ। नेपाल पेसापालो संगठनको आयोजना तथा मेचीनगर नगरपालिका कार्यालय र सरस्वती

Source link

Loading...

Leave a Reply