प्रदेश २ : सम्पन्न योजनाको रकम निकासा नभएपछि समिति गठन

जनकपुरधाम : गत आर्थिक वर्षमा योजना सम्पन्न भइसक्दा पनि रकम निकासा नभएपछि अध्ययन गर्न प्रदेश १ प्रदेशसभाले समिति गठन गरिएको छ।सभामुख सरोज कुमार यादव सभापति र उपसभामुख उपमा देव उपसभापति रहने गरी आइतबार समिति गठन गरिएको हो। समितिमा सांसदहरू नागेन्द्र राय यादव, सन्चमाया मोक्तान, उपेन्द्र महतो, शिवचन्द्र चौधरी, मुख्यमन्त्री कार्यालयका सचिव शंकर सुवेदी, भौतिका पूर्वाधार विकास र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सदस्य छन्।समितिले गत आर्थिक वर्षमा सम्पन्न भएको योजनाको भुक्तानी हुन बाँकी रहेको काम

Source link

Loading...

Leave a Reply