कर्णालीका सांसद भन्छन्, 'सरकार  बजेट खोई?'

सुर्खेत : कर्णाली प्रदेश सभाको बैठकमा सांसदहरूले बजेट निकासा नगरेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्। उनीहरूले संसदबाट बजेट पास भएको ३ महिना वितिसक्दा समेत बजेट नआएको भन्दै असन्तुष्टि पोखेका हुन्। प्रदेश सभाको आज आइतबारको बैैठकको विशेष समयमा बोल्दै प्रतिपक्ष कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बजेट विनाको सरकार, बजेट विनाका सांसद भएको भन्दै कटाक्ष गरे। ‘बजेट पास भएको यत्तिका दिनसम्म किन बजेट आएन? सांसदहरू के लिएर निर्वाचन क्षेत्रमा जाने? विकास आयोजनाहरू अलपत

Source link

Loading...

Leave a Reply