सुन्दरहरैचाको केन्द्र परिवर्तन हुने

विराटनगर : प्रदेश-१ सरकारले मोरङस्थित सुन्दरहरैचा नगरपालिकाको केन्द्र परिवर्तन गर्न स्थानीय तहको निर्णयसहित संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।प्रदेश सरकार मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। यसअघि उक्त स्थानीय तहको केन्द्रको विषयमा विवाद सिर्जना भएको थियो।प्रदेश सरकारले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतका प्राइभेट फर्महरू पुस मसान्तसम्म नवीकरण गर्ने निर्णय गरेको छ। यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सेवा करारमा इन्जिनियर तथा सव इन्जिनिय

Source link

Loading...

Leave a Reply