पाउलो कोएल्होले गरे नवाजुद्दिनको प्रशंशा

विश्व चर्चित उपन्यासकार पाउलो कोइल्होले भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकीको प्रशंशा गरेका छन्। उनले स्क्यर्ड गेमको अभिनयलाई लिएर सिद्दीकीको प्रशंशा गरेका हुन्।उनले ट्विटरमा सम्प्रेशण गरेको एक सन्देशमा सिद्दीकीलाई उत्कृष्ट अभिनेताको संज्ञा दिँदै स्क्यर्ड गेम नेट फिल्क्सकै सर्वश्रेष्ठ श्रृंखला बताएका छन्। 'उत्कृष्ट अभिनेता नवाजुद्दिन सिद्दीकीले अभिनय गरेको नेटफिल्क्समध्येको सर्वश्रेष्ठ श्रृंखला हो' उनले लेखेका छन्।One of the best series on Netflix, with the great actor @Nawazuddin_S https

Source link

Loading...

Leave a Reply